Breaking News

दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो

Feb Tue 2020 05:40:57

251 views

दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो
सामाजिक सञ्जाल फेसबुकले दृष्टिविहीन प्रयोगकर्तालार्इ लक्षित गर्दै नयाँ फिचर शुरु गरेको छ । फेसबुकले शुरू गएको आर्टिफिशियल इन्टिलिजेन्स (Artificial Intelligence) फिचर मार्फत्  अबदेखि दृष्टिविहीन फेसबुक प्रयोगकर्ताहरुले समेत फेसबुकमा सेयर हुने फोटोलाई महसुस गर्न सक्नेछन् । यो फिचर हाल आईओएस (iOS प्रयोगकर्तालाइ मात्र उपलब्ध हुनेछ । यसमा अडियो र इमेज रिक्गनिशन रहेकाले यसको माध्यमले दृष्टिविहीनलार्इ फोटोमा रहेको सूक्ष्म जानकारी दिनेछ । मिडाया रिपोर्टका अनुसार फेसबुक शुरू गरेको यस नयाँ फिचरमा आर्टिफिशियल इन्टिलिजेन्समा प्रयोग हुने कम्प्यूटेक्सनल लर्निङ सिद्धान्त तथा मेशिन लर्निङको प्रयोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?