मुख चुच्चो पारेर स्मार्टफोनले आफ्नो तस्वीर आफै खिच्ने र त्यसलाई सोसल मिडियामा अपलोड गरिहाल्ने संस्कृति पछिल्लो समयका युवायुवतीहरुमा फेसन नै बनिरहेको छ । सेल्फी संस्कृतिको लोकप्रियतासँगै यसले खतराको घण्टी समेत बजाइरहेको पाइएको छ । पछिल्लो समयमा सेल्फी खिच्ने चक्करमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ ।जोखिमपूर्ण ठाउँमा सेल्फी खिच्ने...
Read More Published on : 4 years agoसोनीले आफ्नो नयाँ प्रोजेक्टलाई बढाउदै मल्टीफ़क्शनल लाइटमा पनि आफ्नो क्षेत्र विस्तार गरेको छ । सोनीले मल्टीफ़क्शनल लाइट तोशिबा एलईडि लाइटिङग टेक्नोलोजीको माध्यमले बनाइएको हो । जसलाई स्मार्टफोन र वाईफाई डिभाइसको सहयोगमा चलाउन सकिनेछ । यो लाइटको प्रमुख बिशेषता भनेको यसलाई गतिका अाधारमा निर्माण...
Read More Published on : 4 years agoएसएसपी सर्वेन्द खनालको अपराधको खानतलासी क्रिमिनोलोजी अध्ययन र अनुसन्धानको सफलता काठमाडौं । नेपाल प्रहरीलाई पिरोलिरहने राजधानीको एउटा पुरानो र जघन्य अपराध घटना थियो, बडीखेल हत्याकाण्ड । प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालले समेत यसलाई प्रहरीको घाँटीमा अड्केको हाड संज्ञा दिएका थिए । घटनाको १२ वर्षपछि प्रहरीले आफ्नो...
Read More Published on : 4 years agoनेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से बढेर आज नयाँ रेकर्ड कायम गरेको छ । नेप्से एकै दिन २१ दशमलव ८४ अंकले बढेर १ हजार २ सय १२ अंकमा पुगेको हो । पूर्ण कम्यूटरकृत प्रणाली डिम्याटमा गएकै दिन नेप्सेले नयाँ उचाई कायम गरेको हो । गत असोजमा...
Read More Published on : 4 years agoविमान दुर्घटना हुँदा समेत बाँच्न सकिने प्रविधीको विकाश भएको छ । यो प्रविधि शोधकर्ता बैज्ञानिक टाटारेन्को भ्लादिमिर निकोलाएभिचले तयार पारेका हुन् । तीन वर्ष लगाएर तयार पारिएको यो प्रविधी अनुसार विमानमा छुट्टिन सक्ने डिट्याचेवल क्याबिन राखेर यात्रुहरुलाई दुर्घटनाको समयमा पनि बचाउन सकिन्छ ।
Read More Published on : 4 years agoसामाजिक सचेतना नै भुकम्प सुरक्षाको कवज - चित्र बहादुर केसी आज माघ २ गते रास्ट्रिय भुकम्प सुरक्षा दिवसको दिन हो । रास्ट्रिय नागरिक विकास समाजले काठमाडौंमा शान्ति र विकासमा नागरिक समाजको एकता नै आजको आवश्यकता भन्ने नारासहित रास्ट्रिय भुकम्प सुरक्षा दिवसरमा बैशाख १२ गतेको भुकम्प...
Read More Published on : 4 years ago