Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )


cg-smart-phone-eon-elite-4

cg-smart-phone-eon-elite-4

Read More Published on : 4 years ago
selfie

selfie

Read More Published on : 4 years ago
सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन

सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन

सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः

Read More Published on : 4 years ago
२०१८ को डीभी चिठ्ठा आवेदन खुल्यो, भर्ने सही तरीका यस्तो

२०१८ को डीभी चिठ्ठा आवेदन खुल्यो, भर्ने सही तरीका यस्तो

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा इडीभी कार्यक्रमको   आवेदन खुलेको छ । नेपालमा स्थानीय समयअनुसार असोज १ड गते मंगलबार ९.४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा...

Read More Published on : 4 years ago
विट्सा मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

विट्सा मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स विट्साको बोर्ड अफ डिरेक्टरमा क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकाल निर्वाचित भएका छन् । विट्सामा नेपालको तर्फबाट पहिलो पटक बोर्ड अफ डिरेक्टरको अवसर ढकाले पाएको हुन् । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । विट्सामा...

Read More Published on : 4 years ago
binod

binod

Read More Published on : 4 years ago
the-transparent-truck

the-transparent-truck

Read More Published on : 4 years ago
dinbandhu-bhatta

dinbandhu-bhatta

Read More Published on : 4 years ago
डिलिट भएका फोटा रकभर गर्न यसो गरे हुन्छ

डिलिट भएका फोटा रकभर गर्न यसो गरे हुन्छ

एन्ड्रोइड फोनबाट फोटो रिकभर गरिदिने दाबी गर्ने अनुप्रयोगहरू र सफ्टवेयर सयौं छन् । तीमध्ये कुनै सफ्टवेयरले केही सीमित संख्यामा मात्र हटेका फोटो रिकभर गर्न सहयोग गर्छन् भने कुनैले सबै हटेका फोटोहरूको लिस्ट आएपछि तिनलाई रिकभर गर्न 'प्रिमियम लाइसेन्स' किन्न लगाउँछन् । यसै यता र उता गर्दा गर्दै समयमात्रै...

Read More Published on : 4 years ago
राष्ट्रपति बिद्या भण्डारी केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयको ५ण् औं स्वर्ण महोत्सवमा सहभागी

राष्ट्रपति बिद्या भण्डारी केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयको ५ण् औं स्वर्ण महोत्सवमा सहभागी

केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालय नक्सालले विद्यालयको ५० औं स्थापना दिवसका अवसरमा यही असोज ११ गते स्वर्ण महोत्सव मनाएको छ । सो उक्त स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दिप प्रज्वलन गरेर गर्नु भयो । यसै कार्यक्रममा केन्द्रिय बहिरा उच्च माध्यमिक...

Read More Published on : 4 years ago