Breaking News

विट्सा मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

Feb Tue 2020 05:40:11

618 views

विट्सा मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स विट्साको बोर्ड अफ डिरेक्टरमा क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकाल निर्वाचित भएका छन् । विट्सामा नेपालको तर्फबाट पहिलो पटक बोर्ड अफ डिरेक्टरको अवसर ढकाले पाएको हुन् । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसिटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले हात पारेको छ ।

binod

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?