Breaking News

विश्वकै ‘सेक्सी’ नर्सको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो

Feb Wed 2020 02:40:49

577 views

विश्वकै ‘सेक्सी’ नर्सको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो

बिरामीको सेवामा रमाइरहेकी अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालकी नर्स सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा तस्बिरहरु राखेको भरमै विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स बन्न सफल भएकी छिन् । डिउटीको समयमा अस्पतालमा बिरामीको सेवा खटिने यि नर्स आफ्नो काम सकेपछि भने इन्स्टाग्राममा आफ्ना तस्बिरहरु पोष्ट गर्न रुचाउँछिन् । ति नर्सको नाम हो काई कायरा । उनी डिउटीको समयमा काममा नै बढी ध्यान दिनुपर्ने र बिरामीको सेवा बाहेक अरुमा भूल्न नहुने बताउँछिन् । ‘कामको समयमा सबैभन्दा ठूलो भनेको बिरामीको सेवा हो’ उनी भन्छिन्, ‘त्यसकारण डिउटीको समयमा मेरो ध्यान अस्पतालमा रहेका बिरामीमा बाहेक अन्यत्र जाँदैन । डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो काम हो । तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’ मोडलिङमा रुचि राख्ने काई विभिन्न स्थानमा र पोजमा फोटो खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् ।

हेर्नुहोस् उनका भाइरल तस्बिरहरुelite-daily-kaicyre--800x400

kai 5kai nursekaikai1kai2kai3kai4kai6kai7kai8kai9kai10kai14kai16kai17kai18

-Swasthyakhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?