थाइल्याण्डको एक वस स्टपमा केही मान्छे वसवाट उत्रे, जसमा केही युवती पनि थिए । त्यसै समयमा वसका स्टाँपसँग एक युवतीको वहस सुरु भयो । वहस यहाँसम्म पुग्योकी हातहालाहालको स्थितिसम्म । जव वसका स्टाँप युवतीलाई हात हाल्न अगाडी वढे त्यसपछि युवतीले आफ्नो सुरक्षाको लागि हात अगाडी मात्रै वढाएकी थिईन त्यसपछि ती स्टाँपहरु आफै हावामा उड्न लागे ।जब ती युवतीले हात देखाउँथिन् अनि वरिपरिको मान्छेहरु हावा र हुरीले उडायझैं उडेको देखिन्थ्यो |[embedyt] http://www.youtube.com/watch?v=z8sQ5pZl898[/embedyt]
2 years ago