Breaking News

१४ वर्षमै ६ फुट ७ इन्च अग्ला भारतका सबैभन्दा अग्ला युवकको - फोटोफिचर सहित

Feb Tue 2020 05:40:51

408 views

१४ वर्षमै ६ फुट ७ इन्च अग्ला भारतका सबैभन्दा अग्ला युवकको - फोटोफिचर सहित

एजेन्सी । यिनको उचाई हेर्दा लाग्छ यि २० २५ वर्षका भइसके । तर भारत महाराष्टका यशवंत राउत १४ वर्षको कलीलो उमेरमा नै ६ फुट ७ इन्च अग्ला छन् ।

कतै हिँड्दा र कक्षामा बस्दा समेत उनी जताततै ठोक्किन पुग्छन् ।यशवंत आफ्नो कक्षाका मात्रै अग्ला युवक नभई समग्र भारतका नै अग्ला भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

tallest-teenager_1460547414

हाल पनि निरन्तर बढीरहेका यि युवक बास्केटबल खेलाडी बन्न चाहान्छन् । उचाईका कारण आँफुले उचाईमिल्ने प्रेमीका नपाउने चिन्तामा रहेका यि युवकले कक्षाको अन्तिम बेन्चमा मात्रै बसेर दिन काट्नु मात्रै नपरी यि युवक ट्याक्सीमा समेत अटाउँदैनन् ।tallest-teenager_1460547385

उचाई निरन्तर बढीरहेका कारण उनले चिकित्सकको परामर्श लिएर अगाडी बढीरहेका छन् ।

tallest-teenager_1460547294

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?