ऋतिक रोशनकी बहिनी यती ठुली भइसकिन की अब उनी हट फोटो सुट गर्न लागिपरेकी छिन। बलिउडका ह्याण्डस नायक ऋतिक रोशनकी बहिनी पनि अब फिल्म खेल्ने उमेरमा पुगि सकेकी छिन्। हालसालै उनले गराएको फोटोसुट निकै भाइरल भएको छ। कनिका तिवारी हो यी सुन्दरीको नाम। १५ वर्षको उमेरमै उनले बलिउडमा कदम राखेकी थिइन। १८ वर्षकी भइसकेकी कनिका अब बलिउडको फिल्ममा प्रमुख भुमिका निभाउन आतुर छिन्।
वास्तवमा कनिका ऋतिकि बहिनी होइनन तर बलिउडमा उनको पहिलो भुमिका ऋतिकको बहिनीको रुपमा थियो। सन् २०१२ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म अग्निपथमा उनी ऋतिकी बहिनीको भुमिकामा देखिएको थिइन।
[gallery ids="113,114,115,116,118,119"]