Breaking News

सलोन र रिस्ताकोे चर्तिकला । रिस्ता भन्छिन् बोका; सलोन भन्छन् तिम्रो ब्रा हेर्न पाछैन !! [भिडियो]

Feb Tue 2020 05:40:27

547 views

सलोन र रिस्ताकोे चर्तिकला । रिस्ता भन्छिन् बोका; सलोन भन्छन् तिम्रो ब्रा हेर्न पाछैन !! [भिडियो]

नायक सलोन बस्नेत र नायिका रिस्ता बस्नेतको रममाइलो डाइलग सँगै चलचित्र “आधा पेज”को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र “आधा पेज” आगामी पुस १० गतेदेखी देसब्यापी रुपमा रिलिज हुनेछ ।

परी फिल्मस् तथा रुपक न्यौपानेको प्रस्तुति रहेको चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गरेका हुन् । लिला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेको लगानी रहेको चलचित्रको कथा तथा संबाद आकाश बुढाथोकीले लेखेका हुन् ।

सलोन र रिस्ताको डाइलगले गर्दा फिल्म युवाहरुमा लोकप्रिय बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?