Breaking News

नेपाली बिद्यार्थीले बनाएको ‘बम डिस्पोजल रोबोट’ सेनाले लियो

Feb Tue 2020 05:40:31

533 views

नेपाली बिद्यार्थीले बनाएको ‘बम डिस्पोजल रोबोट’ सेनाले लियो

नेपाली सेनाले नेपाली गणेश सिंहको टोलीले विकास गरेको बम डिस्पोजल रोबोट ६ लाख ९५ हजारमा खरिद गरेको छ । सेनाले खरिद गरेको सो रोबोट, सेनाले २०७० साल चैत्र २६ गते आयोजना गरेको मिलिटेरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा प्रथम भएको थियो । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले खरिद गरेको नेपाली सेनाको मुख्यालयले जनाएको छ । नेपाली सेनाका अनुसार बम निस्क्रिय गर्ने यस किसिमको रोबोटले सडक छेउछाउ तथा घरकोbombs disposer robot भूँइतलामा राखिएका बम सरक्षितरुपमा निष्क्रिय गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?