Breaking News

तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस

Feb Tue 2020 05:40:30

1028 views

तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस
तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ। तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ । तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।

के गर्ने

पहिलो स्टेप सबैभन्दा शुरुमा गुगल क्रोममा यो एक्स्टेन्सन राख्नुस् । यसका लागि क्रोममा गएर Facebook Flat टाइप गर्नुस् । गुगलको वेबस्टोरमा गइ Facebook Flat लाइ क्रोममा एड गर्न “Add to chrome” अप्सनमा क्लिक गर्नुस् । केही बेरमा “Added to Chrome” म्यासेज देखिन्छ । facebook flat                         दोश्रो स्टेप ब्राउजरमा यो एक्स्टेन्सन एड भएपछि फेसबुकको प्रोफाइलमा गएर रिफ्रेस गर्नुस् । त्यहाँ बायाँ पट्टी सबै आइकन देखिन्छ । त्यहाँ फिडको लागि पनि हरियो बटन हुन्छ । facebook flat 1                         तेश्रो स्टेप बायाँ पट्टीको प्यानलमा दुरविन आकारको आइकन देख्नु भो भने यहाँ क्लिक गर्नुस् । यो आइकनले तपाइँको फेसबुक कस कसले हेरिरहेका छन् भन्ने विवरण दिन्छ । facebook flat 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?