Breaking News

अब तपाईको यौन साथी एन्ड्रोइड डल

Feb Tue 2020 05:40:17

478 views

अब तपाईको यौन साथी एन्ड्रोइड डल
अब युवा पुस्ताले सेक्स रोबोटका मद्धतबाट यौनसुख लिन सक्नेछन् । एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने यस्तो सेक्स डल हाल अमेरिका र जापानका बजारमा उपलब्ध छन् । यी यौन रोबोट खेलौना बोल्छन् र केही कुरा बुझ्दछन् पनि । त्यसैले पर्याप्त यौनसुख दिलाउन सक्नेछन् । महिला सेक्स डलको नाम रोक्सी र पुरुष सेक्स डलको नाम रकी राखिएको छ । यी डललाई निकै कामूक तथा आकर्षक बनाइएको छ ता की युवाहरु मरिहत्ते गरुन् । तर विशेषज्ञहरुका अनुसार यस्ता रोबोट सेक्स डलसँगको यौनसम्बन्ध निकै घातक हुनसक्छ । रोबोटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?