यो फारम को सुरुको कोठामा मा Dmat खाता खोलेको संस्था छनौट गर्नुहोस दोस्रो कोठामा DMAT अन्लाईन सेवा लिदा दिएको Login ID type गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस Login मा क्लिक गर्नुहोस । त्यस पछि यस्तो कोठा खोल्छ ।
३. अब current issue मा क्लिक गर्नुहोस त्यस पछि IPO FPO Right share र Mutual Fund जारी गरेका कम्पनीहरु को list देखाउने छ । यस्तो देखाउने छ
४.अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी यस्तो फारम खोल्ने छ
यो फारम को सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो हान्नुहोस जस्तै ५० कित्ता हान्नुहोस दोस्रो कोठामा स्वत रकम आउने छ तेस्रो कोठामा तपाईले सि-आस्वा सुबिधा लिएको बैंक छनौट गर्नुहोस् साखा र खाता नम्बर स्वत्त आउनेछ र अन्तिम कोठामा CRN नम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो फारम खोल्ने छ ।
५. यो फारमको अन्तिम कोठामा जब तपाईले माथी Apply गर्नुहुन्छ तपाईंको ईमेल मा एउटा कोड नम्बर आउँछ त्यो कोड नम्बर लाई यो फारमको अन्तिम कोठा मा पेस्ट वा Type गर्नुहोस Type गर्नलाई मोबाईल को screen rotation गर्नु पर्छ र अन्तिममा conform गरिदिनुहोस । अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ । सेयर आवेदन गरिसके पछि check application report मा क्लिक गर्नुहोस् त्यहाँ बैंकले खाता को रकम chek गरेर रोक्का नगरे सम्म unverified भनेको हुन्छ खाता को रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।
६. अब Check application Report मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो देखाउछ ।
एक जना ब्यक्तिले एक पटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पुर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ । यसरी तपाईहरुले घरमै बसि IPO FPO र Right Share मा सजिलै सग आवेदन दिन सक्नुहुनेछ । अहिलेसम्म सि-आस्वा सुबिधा भएका बैंकहरुमा:
माथी उल्लेखती सबै बैंक हरुले सि-आस्वा अनुमति लिएर बसेकाछ्न तर सेवा सुरु गरि सकेका छैन । अहिलेसम्म सेबा सुरु गरेका बैंकहरुमा Rbb Sbl Nica Nib Nbl जनता गरिमा Srbl NMB प्रभु MBL Nbb नबिल Adbl कुमारी मेगा देव विकास लगायत छ्न । अब फाल्गुन ११ सम्ममा सबै बैंकहरुले अनिवार्य सि-आस्वा सुबिधा दिनै पर्छ ।