Breaking News

अब युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

Feb Tue 2020 05:40:46

400 views

अब  युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने
अब यु ट्युबले पनि समाचार दिने तथा अपडेट गरी देखाउने भएको् छ । युट्युबको होमपेज तथा मोबाइल एप्मा अब एउटा छुट्टै खण्ड हुनेछ जसमा विश्वभरका ब्रेकिङ न्यूज भिडियो देखाइनेछ । यो नयाँ ट्याब यु ट्युबको एक अभिन्न हिस्सा हुनेछ वा गुगलको एल्गोरिदमबाट सामाग्री छनोट गर्नेछ द भर्ज न्यूज साइटका अनुसार यो नयाँ ब्रेकिङ न्यूज ट्याब वेब होमपेजमा रेकमेन्डेड च्यानलको नजिक हुनेछ र मोबाइल एपमा सजेस्टेड भिडियोको बीचमा स्क्रल गरेर देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?