Breaking News

इराकको नदीमा अनौँठो बालुवा र बरफ बग्न थालेपछि संकटकालको घोषणा (भिडियो सहित )

Feb Tue 2020 05:40:53

423 views

इराकको नदीमा अनौँठो बालुवा र बरफ बग्न थालेपछि संकटकालको घोषणा (भिडियो सहित )

यो भिडियो हेर्नुहोस् जहाँ पानी नभई वालुवा तेज गतीमा बगीरहेको तपाईले देख्न सक्नुहुनेछ । न्दीमा वालुवा मात्रै नभई वालुवा सँगसँगै बरफ पनी बगीरहेको छ । जुन भिडियो इन्टरनेटमा भाइरल बनेको छ । यो वालुवा र बरफ बगीरहेको नदी इराकको हो । जुन अहिले रेगिस्तानमा पर्छ । जहाँ यो समय वालुवा सँगसँगै पानी र बरफ पनि बग्छ । यो नदीको रफ्तार सारै नै बढी छ ।

यसको कारण के हो ?

https://www.facebook.com/TheViralNewsOfficial/videos/808927992569049/

जानकारहरुका अनुसार यो मौसममा आएको परिवर्तनका कारण यस्तो हुन गएको हो । पछिल्लो केहिदिन यतादेखि इराकमा अविरल वर्षा भइरहेको छ । जसका कारण यो नदी सिर्जना हुन पुगेको हो । यो ठाउँमा यस अघि नदी नभएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?