Breaking News

२१ डिपोबाट २१ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति -सूची सहित

Feb Wed 2020 02:40:16

604 views

२१ डिपोबाट २१ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति -सूची सहित

नेपाल ग्यासले आईतवार उपत्यकाका विभिन्न २१ वटा डिलरमार्फत २१ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय अघोषित नाकावन्दी सहज बन्दै गएपनि नाकावन्दीकै कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २१ वटा डिलरमार्फत २१ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। नेपाल ग्याँस आजकाल प्रत्येक दिन ग्याँस वितरण गर्दै आएको छ ।

gas

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?