Breaking News

रोर्बटका कारण अबको ३० वर्षमा विश्वका ५० प्रतिशत मानिस बेरोजगार बन्ने - See more at: http://www.ktmda

Feb Tue 2020 05:40:18

409 views

रोर्बटका कारण अबको ३० वर्षमा विश्वका ५० प्रतिशत मानिस बेरोजगार बन्ने    - See more at: http://www.ktmda

काठमाडौँ । बढ्दो बिज्ञान प्रबिधिको बिकास सँगै दिनानुदिन प्रयोग भइरहेको कृतिम बुद्धिका कारण अबको ३० वर्षमा संसारमा रोर्बटको हालीमुहाली चल्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

अमेरिका स्थित राइस विश्वविद्यालयका कंप्यूटर वैज्ञानिक मोशे वर्दीका अनुसार अबको ३० वर्षमा कम्प्यु्टरको मद्धतले रोर्बटले सारा गर्नेछ । जसका कारण विश्वका आधाभन्दा बढी जनसंख्याको काम रोर्बट आँफैले गरेपछि मानिस अप्ठ्यारोमा पर्नेछ ।

अझै मध्यम बर्गीय परिवारका मानिसहरुलाई यो समस्याको सामना गर्न अत्यन्तै असहज परिस्थिीतिको सिर्जना हुने डेलीमेलले लेखेको छ । जसको प्रत्यक्ष असर विश्वका ५० प्रतिशत मानिसलाई पर्ने छ । ऐजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?