Breaking News

संसारको पहिलो तैरने सुरुङ यस्तो

Feb Tue 2020 05:40:28

329 views

संसारको पहिलो तैरने सुरुङ यस्तो

समुन्द्री बाटोबाट एउटा शहरबाट अर्को शहरमा जानको लागि सहज बनाउनको लागि नर्वेले एउटा निकै अचम्मको प्रयोग गर्ने भएको छ । दुई देशलाई जोड्नका लागि नर्वेले एउटा तैरिने सुरुङ बनाउने भएको छ ।

norway-underwater-tunnel-01-1020x610यो सुरुङमा बनेको सडकबाट मानिसहरुले १ हजार ३ सय ३० किमीसम्मको यात्रा केही घण्टामा नै पूरा गर्न सकिनेछ । अहिले यो यात्रा गर्नका लागि जहाजमार्फत २१ घण्टा लाग्छ ।

norway-underwater-tunnel-01-1020x610सुरुङले ओपोडिक र लेविक नामका दुई गाउँलाई जोड्नेछ । पश्चिम नर्वेमासुरुङको पहिलो चरण पूरा हुनेछ । २०५ किमीको लम्बाईसँगै यो सुरुङ दुनियाँको दोस्रो लामो सुरुङ हुनेछ ।

Fullscreen capture 7262016 94846 AMकरिब ४ हजार फुट लामो कंक्रिटले यो सुरुङ तयार गरिनेछ । यो सुरुङमा दुई लेन हुनेछ जसका कारण यातायातका साधनहरु सजिलै आहोर दोहोर गर्न सक्छन् । यो सुरुङलाई सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो यति धेरै बलियो हुनेछ कि कुनै पनि मौसममा यसको कुनै असर हुने छैन ।

Fullscreen capture 7262016 100206 AMयो परियोजनामा लगभग २३ अर्ब डलर खर्च हुने बताइएको छ ।

Fullscreen capture 7262016 100423 AM

ratopati.com बाट

- See more at: http://www.rastriyakhabar.com/?p=58715#sthash.QvdN572s.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?