Breaking News

घिमिरेको भट्टी को छेउमा रक्सिको गन्ध म्युजिक भिडियो सार्वजनिक

Feb Tue 2020 05:40:33

479 views

घिमिरेको भट्टी को छेउमा रक्सिको गन्ध म्युजिक भिडियो सार्वजनिक

गायक बिदुर घिमिरेको भट्टी को छेउमा रक्सिको गन्ध म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली समाजमा भएका बिकृतिलाई यो भिडियोद्धारा सन्देशमुलक ज्ञान दिन खोजेको गायक घिमिरेले बताएका छन् । जिबनाथ घिमिरेको शब्द रहेको यस गीतमा बिदुर घिमिरेको संगीत रहेको छ । भिडियोमा गणेश बराल र पुस्प श्री कपिल बिनायक सुगम तथा खुसी भण्डारीले अभिनय गरेका छन् । विदुर घिमिरेको निर्देशन तथा स्वर संगीत रहेको यो गीतकोे म्युजिक भिडियोको निर्माण ग्रेट भिजन प्रालि ले गरेको छ भने रेशम दर्लामिको छायांकन, प्रदिप दाहालको सम्पादन ले गरेका हुन रहेको छ ।[embedyt] http://www.youtube.com/watch?v=bLHlBzG50Hs[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?