Breaking News

अब मच्छर मार्ने Zapp Light बल्ब आयो

Feb Tue 2020 05:40:34

502 views

अब मच्छर मार्ने Zapp Light  बल्ब आयो
माच्छरका साथै किरा फट्याङ्ग्रा मार्ने  विशेष प्रकारको एलइडी (LED) Zapp Light बल्ब आएको छ। यो एक ९ वाटको एनर्जी इफिसियन्ट (Energy Efficient) एलइडी बल्ब हो। यसमा प्रयोग गरिएको zapping grid ले १ वाट विद्युत् मात्र प्रयोग गर्छ। यस बल्बले 500 sq ft मा मच्छरलाई आफ्नो निलो रङको लाइटले अकर्षित गर्छ जसले गर्दा मच्छर यस तर्फ आउँछन् र यसको ग्रीडमा टाँसिएर मर्छन्। यस बल्बको विशेषता भनेको यसलाई ५० हजार घण्टासम्म प्रयोग गर्न सकिन्छ। यस बल्बको मूल्य करिब २० डलर हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?