Breaking News

मिस्टर अष्ट्रेलिया २०१६ दाबेदार प्रमेज श्रेष्ठलाई भोट दिन यसो गर्नुहोस्

Feb Tue 2020 05:40:45

276 views

मिस्टर अष्ट्रेलिया २०१६ दाबेदार प्रमेज श्रेष्ठलाई भोट दिन यसो गर्नुहोस्
  •  अभिषेक उप्रेती, अष्ट्रेलिया

     तपाईको एक भोट मात्रले युथ रोल मोडलको सपना साकार हुने

अबको युवा पुस्तालाई समाज रुपान्तरणका लागि हातेमालोको साथ देश समाज र संस्कृतिप्रति झुकाव राख्न सिकाउने हो भने मिस्टर एण्ड मिस नेपाल ओसिनिआ २०१६ को फाइको क्न्टेस्टेन्ट नं १ मा पुगिसकेका प्रमेज श्रेष्ठलाई भोट गर्नु हामी सबैको दायित्व हो । त्यसैले विश्वको जुन कुना काप्चामा रहे पनि प्रमेज श्रेष्ठलाई युथ रोल मोडलको लिनेहो भने तपाईको एक भोट मूल्यवान रहनेछ, समाज रुपान्तरण र देश विकासका लागि ।

mrs aus

शनिबार अर्थात २० अगष्ट मा हुन गइरहेको मिस्टर अष्ट्रेलिया २०१६ को फाइनलका प्रमुख दाबेदार कन्टेस्टेन्ट नं १ का प्रमेज श्रेष्ठको चर्चा बढिरहेको छ । कला संस्कृतिको जगेर्ना र समाज परिवर्तनको संवाहकका रुपमा श्रष्ठ आफूलाई मिस्टर अष्ट्रेलिया २०१६ मार्फत चिनाउन चाहन्छन् । अष्ट्रेलियाको नेपालीज युवा समुदायको चिरपरिचित व्यक्तित्व श्री मेघराज श्रेष्ठ र प्रभा श्रेष्ठको सुपुत्र प्रमेज माकेटिङ स्पेशलिष्ट हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट कमर्श र माकेटिङमा स्नातक हासिल गरेका प्रमेज श्रेष्ठको रुची मोडलिङमा छ ।

mr aus Mr Contest Ausयुनभर्सिटीको अध्ययनमै एसियुको स्टुडेन्ट एम्बास्डर भइसकेका प्रमेज नेपाली कला संस्कृति सम्द्र्धन र विकासमा काम गरिसकेका छन् । अष्ट्रेलियन लिबरल फ्रेण्डसीप युथ कोअर्डिनेटर भई नेपाल र अष्ट्रेलिया समुदायको कला संस्कृतिको राम्रो ज्ञान अनुभव हासिल गरेका प्रमेज सामाजिक सेवाका उत्तिकै पारखी छन् । २०७२ सालको विनाशकारी भुकम्पको बेला डिजास्टर सर्पोट नेपाल नामक आफ्नै बुबा मेघराज श्रेष्ठको अभियानलाई अहोरात्र खटिएर सघाएका थिए । समाज रुपान्तरण र देश विकासमा सक्षम युवाको रोल मोडल आजको आवश्यकता हो भन्ने कुरालाई मनन गर्दै सामाजिक रोल मोडलको ज्ञान र दक्षतामार्फत समाज परिवर्तन सम्भव देखेका प्रमेज श्रेष्ठ नयाँ युवा पुस्ताको लागि  युवा रोल मोडलको रुपमा स्पस्थापित बन्न चाहेका छन् । प्रमेज श्रेष्ठले खोजेको युथ रोल मोडलको प्लेटफर्म मिस्टर अष्ट्रेलिया २०१६ ले दिएको छ भने सोही प्लेटफर्म मार्फत प्रमेज मिस्टर एण्ड मिस नेपाल ओसिनिआ २०१६ को फाइको क्न्टेस्टेन्ट नं १ मा पुगिेसकेका छन्।aus mr अबको युवा पुस्तालाई समाज रुपान्तरणका लागि हातेमालोको साथ देश समाज र संस्कृतिप्रति झुकाव राख्न सिकाउने हो भने मिस्टर एण्ड मिस नेपाल ओसिनिआ २०१६ को फाइको क्न्टेस्टेन्ट नं १ मा पुगिसकेका प्रमेज श्रेष्ठलाई भोट गर्नु हामी सबैको दायित्व हो । त्यसैले विश्वको जुन कुना काप्चामा रहे पनि प्रमेज श्रेष्ठलाई युथ रोल मोडलको लिनेहो भने तपाईको एक भोट मूल्यवान रहनेछ, समाज रुपान्तरण र देश विकासका लागि ।

प्रमेजलाई भोट गर्न तलको लिंकमा गई मिस्टर एण्ड मिस नेपाल ओसिनिआ २०१६ को फाइको क्न्टेस्टेन्ट नं १ मा क्लीक गर्न नभुल्नुहोला ।

Click Vote for Pramej 

my ju13920505_614122548747426_6153646251749968100_omr aus

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?