Breaking News

बाराक ओबामाको गाउँ र जीवनशैली (फोटोफिचर)

Feb Tue 2020 05:40:20

484 views

बाराक ओबामाको गाउँ र जीवनशैली (फोटोफिचर)

काठमाडौँ । धेरैलाई लाग्न सक्छ अमेरिकी रास्ट्रपति बाराक ओबामाको गाउँ कस्तो होला ? उनी कस्तो परिबारबाट आएका हुन् ?  उनका  दाजुभाइ, दिदि बहिनी कस्ता होलान? यहाँ हामीले केही तस्बिरहरु समेटेका छौ, जुन सन् १९८७ को हो । त्यस बेला ओबामा पहिलो पटक आफ्नो जन्मस्थान पुगेका थिए । उनले त्यहाँ आफ्ना दाजुभाइ, दिदि बहिनी, हजुरआमालाई भेटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?