Breaking News

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

Feb Tue 2020 05:40:51

1021 views

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं
काठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ तर मोबाइल धेरै पर्योग गर्नु स्वास्थ्य को लागि र आखाको लागि एकदमै नराम्रो हो ! मोबाइल एउटा अति आवस्यक चिज हो तर एसको सदुपर्योग गर्न जनिएन भने हाम्रो स्वास्थ्य लाइ असर गरिरहेको हुन्छ दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा तौल बढ्ने :  सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ । समस्या समाधानमा कठीन :   सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ । दिमागलाई असर:  सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ । आँखामा प्रेशर : अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ । निन्द्रामा समस्या:  यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ । ध्यान दिन नसक्नु:   मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?