Breaking News

पैसा लिएर यौन सम्पर्क गर्ने गरेको चर्चित नायिका शर्लिन चोपडाको खुलासा

Feb Tue 2020 05:40:40

556 views

पैसा लिएर यौन सम्पर्क गर्ने गरेको चर्चित नायिका शर्लिन चोपडाको खुलासा
भारतकी चर्चित नायिका शर्लिन चोपडाले आफुले पैसा कमाउनकालागि सेक्स गर्ने गरेको खुलासा गरेकी छिन् । उनले आफुले धेरै जनासँग पैसा लिएर सेक्स गरेको बताएकी हुन् । बेला बेलामा यस्ता अभिव्यक्ति स दृश्य खिचाएर विवादमा आउने गरेकी शर्लिनले प्लेवोइ म्यागेजिनकालागि दिएको अन्तरवार्तामा यस्तो खुलासा गरेकी हुन् ।

उनले पैसा लिएर सेक्स गर्दा पनि आफुलाई निकै आनन्द आएको बताएकी छिन् । उनले क्षणीक आनन्द विलाशीताकालागि आफुले त्यस्तो गरे पनि अब गल्ती नगर्ने समेत बताएकी छिन् ।

उनले आजकल पनि पैसा लिएर सेक्सकालागि विभिन्न व्यक्तिहरुले प्रस्ताव गर्ने गरेको तर आफुले उक्त कार्य छाडेकाले त्यस्ता व्यक्तिको सम्पर्कमा जान नचाहेको पनि उल्लेख गरेकी छिन् ।

डेढ वर्ष अघि सामाजिक सञ्जाल ट्वीटरमा नांगो फोटो राखेर चर्चा पाएकी शर्लिनको एकाउण्ट नै बन्द गरिएको थियो । उनले माफि मागेपछि पुन ट्वीटरले उनलाई एकाउण्ट खोल्न अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?