Breaking News

धर्मशास्त्र अनुसार यी ३ बार कहिल्यै नकाट्नु दारी र कपाल

Feb Tue 2020 05:40:47

658 views

धर्मशास्त्र अनुसार यी ३ बार कहिल्यै नकाट्नु दारी र कपाल

धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।

यी दिनमा नकाट्नुस् कपाल

शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ । ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।

शास्त्रका अनुसार

मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ । शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ । बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

- Dibyajyotish.org

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?