Breaking News

करिश्मा केकी र प्रियंकामध्ये कसले बनाए राम्रो रंगोली हेर्नुहोस् - फोटोफिचरसहित

Feb Wed 2020 02:40:30

834 views

करिश्मा केकी र प्रियंकामध्ये कसले बनाए राम्रो रंगोली हेर्नुहोस् - फोटोफिचरसहित

हिरोइनहरुले लक्ष्मी पूजालाई विशेष रुपमा मनाएका छन् । अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी र प्रियंका कार्कीले आकर्षक रंगोली बनाएर लक्ष्मीको स्वागत गरे भने रेखा थापाले आमा सरस्वतीका साथ लक्ष्मी पूजा गर्दै लुटेरा निर्माता एवं आफ्नै फिल्म रामप्यारीका निर्देशक सविर श्रेष्ठसंग लक्ष्मी टीका ग्रहण गरेर दक्षिणा समेत थापेकी छिन् ।rekha and panparag करिश्माले साथी एवं निर्देशक गोविन्द राईसंग मिलेर रंगोली बनाएकी हुन भने प्रियंकाले कुर्ता सलवारमा रंगोलीका साथ फोटो खिचाएकी छिन् । केकीको रंगोलीमा भने गणेश भगवान समेत अटाएका छन् ।   Govinda and karishmaयस्तै प्रेम गीतकी हिरोइन पूजा शर्माले सेलरोटी पकाउँदै लक्ष्मीको मन प्रशन्न पार्न खोजेकी छिन् भने नीता ढुंगानाले चाँहि साँझको दियो बाल्दै लक्ष्मीलाई स्वागत गरेकी छिन् । Priyanka and anubhavयस्तै फिल्म  नाइँ नभन्नू ल सिरिजका चाईल्ड हिरो अनुभव रेग्मीले समेत लक्ष्मीलाई प्रशन्न पार्न पहिलो पटक आज पूजा गरेका छन् । यम पञ्चकको तेश्रो दिन अन्य फिल्मकर्मीहरुले पनि लक्ष्मी  पूजा विशेष रुपमा मनाईरहेका छन् त्यस मध्ये हामीले संकलन गर्न सकेको तस्बिरमा यस्तो  भेटिएको  छ  सेलिब्रिटीको लक्ष्मी पूजा    । keki and poozaNeeta dhungana

http://newsfilmy.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?