Breaking News

लोडसेडिङ घट्यो (तालिकासहित)

Feb Tue 2020 05:40:29

234 views

लोडसेडिङ घट्यो (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राख्दै लोडसेडिङ दैनिक एक घण्टा घटाएको छ । यसअघि १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्ने भएको हो । प्राधिकरणले भोलि सोमबारदेखि लागू हुने गरी नयाँ तालिका सार्बजनिक गरेको छ । नजिकै आउँदै गरेको एसएलसी परीक्षालाई ध्यानमा राखेर विद्युत कटौति हुने समयावधी घटाएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले यसअघि दिनमा १३ घण्टाका दरले हप्तामा ९१ घण्टा लोडसेडिङ गर्दै आएको थियो । new-loadseding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?