

माइक्रो, देवनागरी, सुपर र ग्रीन कम्प्युटर आविष्कारक कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई आइसिटी पायोनियर २०१६ बाट सम्मानित गरिएको थियो भने आवाजको दुनियाको साथी कार्यक्रम प्रस्तोता पत्रकार, कलाकार, फिल्म निर्देशक दिनेश डिसीलाई आइसिटी पत्रकारी सम्मान २०१६ बाट सम्मानित गरिएको छ । आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई प्रदान गरिएको छ । त्यस्तै आइसिटी सम्मान –२०१६ क्रमश, सोल्टी होटलका प्रबन्धक बलराम पाठकलाई, वरिष्ठ पत्रकार प्रेम कैदीलाई, आइसिटी व्यवसायी दिपक मल्होत्रालाई, समाजसेवी बाबुकाजी पाठकलाई, स्वतन्त्र राजेश अधिकारीलाई, अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई, वैदेशिक रोजगारी व्यवसायी तथा समाजसेवी तारा भट्टराईलाई, पत्रकार जितेन्द्र जिसीलाई, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलाई, महेश जंग कुवर, कालीमाटी तरकारी व्यवसायी, राजकुमार कुवर राणालाई, समाजसेवी राजेश्वरी श्रेष्ठ लाई , भगवती फुयाल लाई, शिक्षक गोविन्द प्रसाद रुपाखेती लाई , सञ्चारकर्मी माधव खरेल, ज्योतिषविद अच्युतानन्द पोखरेल लाई, सामाजिक अभियन्ता बाबु राजा श्रेष्ठ लाई, युवा बास्तुविद् श्यामबाबु आचार्य, कलाकार एवं सञ्चारकर्मी किरण गौचन लाई, सामाजिक अभियन्ता बद्री राज तिमिल्सिना लाई, गायक तिलक बस्नेत लाई, पत्रकार तथा फोटोग्राफर पुकार तिमिल्सिनालाई, समाजसेवी उपेन्द्र कुमार रावत ज्यू लाई प्रदान गरिएको छ ।
आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई

आइसिटी सम्मान आइसिटी व्यवसायी दिपक मल्होत्रालाई
आइसिटी सम्मान स्वतन्त्र लेखक राजेश अधिकारीलाई
आइसिटी सम्मान नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलाई
आइसिटी सम्मान पत्रकार जितेन्द्र जिसीलाई
आइसिटी सम्मान वैदेशिक रोजगारी व्यवसायी तथा समाजसेवी तारा भट्टराईलाई
आइसिटी सम्मान- अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई
आइसिटी सम्मान कालीमाटी तरकारी व्यवसायी, राजकुमार कुवर राणालाई
अन्तरक्रिया कार्यक्रममा बोल्दै मानवअधिकारवादी तथा माानवअधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापाले सोसल मिडियाले सूचना र समाचार संम्प्रेषण गर्दा मानवअधिकारको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा पोष्ट भएका सामान्य विषयवस्तुमा ख्यालै नगरी प्रतिक्रिया दिदा त्यसको परिणाम के हुन्छ भन्ने कुराको अलिकति पनि हेक्का नहुदा त्यसले व्यक्ति परिवार, समाज र देशमा सृजना गराउने अवस्थाले मानवअधिकारवादीहरु बढी चिन्तित हुन थालेका छन् । एकोहारो रुपमा मैले गरेका कुरा सही भन्ने प्रवृत्ति सामाजिक सञ्जाल प्रयोगकर्ता र सोसल मिडियाकर्मीहरुको हुँदा सामाजिक सञ्जाल र सोसल मिडिया एकतर्फी बहिरहेको छ । यस्तो प्रबृत्तिलाई बेलैमा रोक्न प्रयोगकर्ता सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने देखिन्छ भने सम्बन्धित निकायको कडा अनुगमनको खाँचो छ ।
र विशष्टि अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बहादुर बानियाँलाई आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष भरतराज उप्रेतीले वार्षिकोत्सव समारोहका उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाइदिनुभएकोमा हार्दिक आभार कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो ।