Breaking News

नेपालमा नै प्लेब्वाई को छायांकन यसरि हुदैछ भिडियोे सहित

Feb Tue 2020 05:40:10

644 views

नेपालमा नै प्लेब्वाई को छायांकन यसरि हुदैछ भिडियोे सहित

[embedyt] http://www.youtube.com/watch?v=-YLr0tHnOqM[/embedyt]

बिप्स मिडियाको प्रस्तुति नेपाली सर्ट फिल्म प्लेब्वाई को यतिखेर छायांकन भैरहेको छ | प्लेब्वाई लाई निर्देशक रेहाना मियाले निर्देशन गरेका छन | पछिल्लो समयमा युवायुवती कला क्षेत्रमा लाग्ने प्रचलन बढिरहेको अवस्थामा कला क्षेत्रमा लाग्ने त्यस्ता युबयुबती लाई के कस्तो समस्या आईपर्छ भन्ने कुरा फिल्मले देखाउने काम गरेको छ |

IMG_0641

फिल्ममा रामु आचार्य , तृष्णा पाण्डे, सुरेन्द्र भण्डारी, मुस्कान काप्री टिकाराम लामीछाने, महेश पाण्डे, प्रदीप दुवाडी, उमा केसी लगाएको अभिनय रहेको छ | बिपिन शर्मा आचार्यको कथा रहेको फिल्मलाई मनोज चौधरी र मेघनाथ चौधरीले खिच्ने काम गरेका छन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?