Breaking News

इनोभेसन अवार्ड २०१६ को लागि सराजलाई भोट गर्नुहोस्

Feb Tue 2020 05:40:33

356 views

इनोभेसन अवार्ड २०१६ को लागि सराजलाई भोट गर्नुहोस्

नेपाली बिद्यार्थीले बनाएको प्रोजेक्ट इरिक्सन इनोभेसन अवार्ड २०१६ को लागि छर्नौट भएको छ । सरोजको यो इनोभेसन प्रोजेक्टलाई नेपाली बिद्यार्थीको खुबी देखाउन भोट र शेयर गर्ने दायित्व तपाईमाथि परेको छ । तपाईले एक भोट र शेयर मात्र गर्नुभयो भने त्यो तपाईको ठूलो काम हुनेछ । तपाईको भोट र शेयरको खाँचो छ एक प्रतिभावान् सोच भएका सराजलाई । सराजले बनाएको प्रोजेक्ट सराजले बनाएको प्रोजेक्टलाई इरिक्सन इनोभेसन अवार्ड २०१६ को उपाधि दिलाउन यसो गरे मात्र पुग्छ ।

भोट गर्ने तरीका

तलको लिंकमा क्लीक गर्नुहोस्

http://www.ericsson.com/thecompany/events/ericsson-innovation-awards/competition/#/submission/17218

भोट वटनमा क्लीक गर्नुहोस् आफ्नो इमेल आइडी टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् तपाईको इमेल वक्समा आएको कन्फरमेसन लिंकमा क्लीक गर्नुहोस् तर कहिलेकाही कन्फरमेसन लिंक जंक तथा स्पाम फोल्डरमा आउन सक्छ त्यसमा कुनै चिन्ता नमान्नुहोस् आएको लिंकलाई कन्फर्म गर्नुहोस् । सक्सेस मेसेज आउछ अब ढुक्क हुनुहोस् तपाईको अमूल्य भोट सराजको इरिक्सन इनोभेटिभ अवार्ड २०१६ लागि पक्का भो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?