Breaking News

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम समापनको जानकारी सम्बन्धमा ।

Feb Wed 2020 02:40:13

574 views

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम समापनको जानकारी सम्बन्धमा ।

विशिष्ट अतिथि Dr. Rudiger Cloud,Director/International Institute of Journalism, Berlin Germany को उपस्थितीमा स्थानीय युवा साझेदारी कार्यक्रम २०७२/०७३ अन्तर्गत जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चको आयोजनामा भएको १५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीत तालिम मानसिङ धर्म उच्च मा.वि उल्लेखित मिति र समयमा समापन हुने जानकारी गराउदै सबैमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौं । =================================================== समापन समारोह कार्यक्रम तालिका २०७२ चैत्र २९ गते सोमबार समय : दिनको २.३० बजेstudent training =============== प्रमुख अतिथि : ध्रुवराज पौडेल, अध्यक्ष/जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौं विशिष्ट अतिथिहरु : Dr. Rudiger Cloud,Director/International Institute of Journalism, Berlin Germany बोर्ण बहादुर कार्की, अध्यक्ष/ प्रेस काउन्सिल नेपाल सर्वेन्द्र खनाल प्रमुख-महानगरीय अपराध महाशाखा हनुमानढोका रामकृष्ण कर्माचाय, अध्यक्ष/राष्टिय प्रेस क्लव नेपाल

सबिता उप्रेती - संस्थापक, SSDRC लगायत सामाजिक तथा बैद्धिक व्यक्तित्वहरुको उपस्थिति रहने IMG_6383

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?