Breaking News

मोनिका लेविन्सकी भन्छिन ” इन्टरनेटले बर्बाद पारेको मानिस हु म ”

Feb Wed 2020 02:40:11

1248 views

मोनिका लेविन्सकी भन्छिन ” इन्टरनेटले बर्बाद पारेको मानिस हु म ”

क्लिटनको साथ अन्तरंग सम्बन्धका कारण चर्चामा आएकी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसकी पूर्व कर्मचारी मोनिका लेविन्सकीले लामो समय मिडिया बाहिर रहेर हाल मात्र एउटा भाषण दिएकी छन्

मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई । सन् १९९८ मा उनले क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा खुलासा गरेर चर्चामा आएकी थिई ।

लेविन्सकीका अनुसार क्लिन्टनसँगको भेट र त्यसपछिको सम्बन्धका करण उनको बदनाम भयो तर क्लिन्टन चोखा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?