सबैको सूचना प्रविधिको क्षेत्रमा सहज पहुँच, इ गभर्मेन्स रडिजिटलार्इजेसन एजेन्डाको सहित क्यान महासंघका अध्यक्ष विनोद ढकालले आसन्न द्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमिति सदस्यमा वस्तुगत तर्फबाट उम्मेद्वारी दिने भएका छन् ।
गाउँ गाउँमा इन्टरनेटको विकास र सफ्टवेयर क्षेत्रको विकासको निम्ति ढकालले महत्वपूर्ण भूमीका निर्वाह गर्ने प्रतिबद्धता अगाडी ल्याएको ढकालको विजय निश्चित देखिएको छ ।