Breaking News

यी पम्पबाट बुधबार पेट्रोल बाँडिदै (सूचिसहित)

Feb Tue 2020 05:40:23

216 views

यी पम्पबाट बुधबार पेट्रोल बाँडिदै (सूचिसहित)
निगमले बुधबार उपत्यका र अासपासका क्षेत्र गरि ५७ वटा पम्पबाट निजी मोटरसाइकल तथा स्कुटरलाई झण्डै ३ लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ ।
बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले ५ लिटर पेट्रोल पाउने छन् ।
हेर्नुस कुन पम्पबाट कति पेट्रोल बितरण गर्ने छन् ।
ptrol-magh-6

petrol wednesday

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?