हार्दिक बधाई तथा शुभकामना क्यान महासंघका नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाको टीमलाई
Feb Wed 2020 02:40:52
1050 views
क्यान महासंघको २४ औं साधारण सभाबाट CAN Federation को १३ औं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हेमन्त चौरासिया लाई हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना ।
नयाँ पदाधिकारी तथा कार्य समिती सदस्यहरुलाई बधाई तथा शुभकामनानयाँ पदाधिकारी तथा कार्य समिती सदस्यहरुलाई बधाई तथा शुभकामना