Breaking News

बाल्मिकीका विद्यार्थीले बनाए रोबोट, ड्रोन, कार

Feb Tue 2020 05:40:23

585 views

बाल्मिकीका विद्यार्थीले बनाए रोबोट, ड्रोन, कार
झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन्।  निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन्। विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए। कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?