Breaking News

इमेल @ का संस्थापकको निधन

Feb Tue 2020 05:40:13

657 views

इमेल @ का संस्थापकको निधन

अत्यधिक प्रचलनमा रहेको इलेक्ट्रोनिक मेल अर्थात् ईमेलका आबिस्कारक/संस्थापक जनक रे टमलियंसनको ७४ बर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७१ मा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा इलेक्ट्रोनिक संदेश पठाउने तरिका पत्ता लगाएका थिए । अमरीकी मूलका टमलियंसनले बोस्टनको बोल्ट, बेरानेक एंड न्यमैन कंपनीमा कम्प्यूटर इंजीनियरको रुपमा काम गरेका थिए । कम्प्यूटर इंजीनियरको रुपमै काम गर्दा उनले पहिलो ईमेल पठाएका थिए । इमेल ठेगानाको प्रमुख चिन्ह @ पनि उनकै योगदान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?