Breaking News

बम्बैको वेश्यालयमा तेइस दिन बिताएकी सांसद गौरा प्रसाईको दर्दनाक कहानी (भिडियो सहित)

Feb Tue 2020 05:40:34

305 views

बम्बैको वेश्यालयमा तेइस दिन बिताएकी सांसद गौरा प्रसाईको दर्दनाक कहानी (भिडियो सहित)
काठमाडौँ । नेकपा एमालेकी सांसद हुन् गौरा प्रसार्य । झापा आन्दोलनकी नेतृ गौरा प्रसाईंले राजनीतिक जीवनकै क्रममा १३ वर्षबाट नै संर्घषमा होमीइन् र १६ वर्षे उमेरमै बम्बैको वेश्यालयमा बिताइन् । राजनीतिक चातुर्य र छापामार शैलीबाट उनी त्यस नरकबाट त उम्किन् तर यस्ता घटना सुनाउदा उनकै नेताहरूसम्मले पत्याएनन् । आफ्नो राजनीतिक जीवनमा महिला भएकै कारणले सामना गर्नुपरेका चुनौती र त्यतिबेलाका घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ उनलाई । खास गरी आफू बेचिएर बम्बैको वेश्यालयमा बिताएका दिन सम्झदा उनी अत्यधिक भावुक बन्छिन् । जुन कुरा उनले पत्रकार सुमन खरेलसँग बाँडेकी छिन् । हेर्नुहोस् भिडियो । [embedyt] http://www.youtube.com/watch?v=4WqKwN-4G88[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?