Breaking News

अब ल्यापटपमा पनि 'सेल्फी स्टिक'

Feb Tue 2020 05:40:52

646 views

अब ल्यापटपमा पनि 'सेल्फी स्टिक'
स्मार्टफोन र ट्याब्लेटमा सेल्फी स्टिक पारखिहरुको प्रयोगपछि अब ल्यापटपमा पनि सेल्फी स्टिकको सुविधा आएको छ ।
अब ल्यापटपबाट पनि सेल्फी लिन सकिने सुविधा अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यो नयाँ सेल्फी स्टिकबाट म्याकबुकलाई पनि माउन्ट गरेर फ्रन्ट क्यामराबाट सेल्फी लिन सकिन्छ । हालै यो उत्पादन बजारमा विक्रीका लागि भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?