Breaking News

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

Feb Tue 2020 05:40:51

857 views

चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ ।

यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट बन्ने निर्माण कम्पनीले जनाएको छ । आजैमात्र एक ग्रीनहाउसमा एक सेतो रोबोट पत्तेदार सागहरुको बीच चलाएर यो बहुप्रतिक्षित योजनाको सुभारम्भ गरियो ।

पूर्वी चीनको फ़ुज़ियान प्रान्तमा उपयोग गर्नका लागि यो कृषि रोबोट लगिसकिएको छ । चीन औद्योगिक रोबोट प्रयोग गर्ने दुनियाको सबैभन्दा ठूलो बजार हो । अब कृषिमापनि रोबोट प्रयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?