Breaking News

विश्वका १० सुन्दरी महिला रेसलर

Feb Wed 2020 02:40:45

976 views

विश्वका १० सुन्दरी महिला रेसलर
Madison-Rayne2विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ।

रेसलिङका ५ रहस्य

भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ खाने पहिल्यै तय भएको हुन्छ, तापनि रेसलिङ मनोरञ्जनको निकै राम्रो माध्यम बन्दै आएको छ। यीनै रेसलरहरु मध्ये रिगंमा धुलाई पनि गर्ने अनि सुन्दरी भनि कहलाएका  यी हुन विश्वका १० रेसलर महिलाः   कैटलिन Kaitlyn-Hot-Pose कैटलिन अमेरिकन बडि बिल्डर, मोडल तथा व्यावसायिक रेसलर हुन। सन् २०१३ जनवरीमा उनले डब्लुडब्लुइ च्याम्पियनशीप जितेकी थिइन। इभ टोरेस Eve-Torres-with-glass इभ अमेरिकन डान्सर, मोडल तथा व्यावसायिक रेसलर हुन। उनले सन् २००७ मा डब्लुडब्लुइ डिभा सर्च कन्टेस्ट जितेकी थिइन। भेलभेट स्काइ Velvet-Sky-Hot-Pose

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?