Breaking News

बिल गेट्सले चढ्ने कार फिचरसहित

Feb Tue 2020 05:40:17

517 views

बिल गेट्सले चढ्ने कार  फिचरसहित
विश्वकै सबैभन्दा धनी ब्यक्ति बिल गेट्स लग्जरी कार खरिदमा शौखिन छन् ।
 उनी पोर्से कम्पनीका कार बढी मन पराउँछन्।
उनको लिमोजिन कार सबैभन्दा महँगो कारमध्ये एक हो ।
यो कार विश्वकै छिटो गतिमा गुड्ने कारहरुमध्येमा पर्छ।
उनको ग्यारेजमा पोर्से कम्पनीका ९११ र ९३० मोडलका कार पनि राखिएको छ। यी कारहरु पनि विश्वकै महँगो मध्येमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?