Breaking News

मुस्लीम यूवतिको पोर्नस्टारले’ विश्वभर तहल्का मच्चाएपछि उनको ज्यान जोखिम पर्यो यसरी

Feb Wed 2020 02:40:57

815 views

मुस्लीम यूवतिको पोर्नस्टारले’  विश्वभर तहल्का मच्चाएपछि उनको ज्यान जोखिम पर्यो यसरी

एउटी यस्ती यूवति जसले ३ महिनामै सन्सार हल्लाइन् । २१ वर्षकी मिया खलीफा नामकी लेवनानी मुलकी मुस्लिम युवती हुन् उनी । पोर्न अर्थात अश्लिल चलचित्रको दुनियाँमा प्रवेश गरेको ३ महिनमानै उनको रेकर्डले सन्नी लियोनीलाई समेत पछि पारेको छ ।  संसारकै सबै भन्दा चर्चित नम्बर १ पोर्न स्टार बनेकी छिन् उनी । तर उनी नम्बर १ बनेपछि उनलाई मार्ने धम्की आउन थालेको बेलायती पत्रिका डेली मिररले जनाएको छ ।मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १ नम्बर बनेकी हुन् । बयस्कहरुका लागि सामग्री दिने वेवसाइटले गराएको सर्वेक्षणमा उनी संसारकै सबै भन्दा चर्चित पोर्नस्टार घोषित भएकी छन् । उनी १ नम्बर बनेपछि उनलाई विभिन्न ब्यक्तिले मार्ने धम्की दिएको मिररले जनाएको छ। खासगरी मुस्लिम दुनियाँमा खलीफाले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू सहितको तस्विर समेत सार्वजनिक गरेपछि मुस्लिमहरु बढी नै रिसाएका छन् । उनको ट्याटुमा लेवनानको राष्ट्रगान छ । एका एक हंगामा गरेकी यी युवतीलाई मार्ने धम्कीले भने तनाव दिएको छ । एजेन्सी miya kalifa 2 miya kalifa 3 miya kalifa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?