स्टप प्रोक्रास्टिनेटिंग नामक संस्थाले झण्डै ५ हजार प्रयोगकर्तामा गरेको अध्ययन अनुसार फेसबुकले रोमान्टिक सम्बन्धमा नराम्रो असर पूराउने देखिएको छ ।शोधकर्ता टिम रोलिन्सका अनुसार फेसबुकले साथीहरु खोज्ने तथा साथीहरुसँग नजिकमा रहने मन्च प्रदान गर्ने भएपनि यसले विवाहेत्तर सम्बन्धको खतरा पनि बढाउँदछ । फेसबुकले प्रेमपूर्ण दाम्पत्य सम्बन्धमा खटपट ल्याइदिने जोखिम उच्च हुन्छ । गत १२ देखि १५ अपि्रलको बीचमा गरिएको सर्भेक्षणका क्रममा प्राप्त केही नतिजा यस्ता छन्ः