Breaking News

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

Feb Tue 2020 05:40:50

645 views

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?
साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ ।
तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no pwnage found  लेखेको सूचना पाउनुहुन्छ । यदि तपाईंको डाटाबेस पनि ह्याक भएको भए Oh no — pwned भन्ने देखिनेछ । यदि तपाईंले आफ्नो इमेल डाटाबेस ह्याक भएको थाहा पाउनुभयो भने आफ्नो पासवर्ड तथा अन्य विवरणहरु तत्कालै अपडेट गर्नुहोस् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?