Breaking News

twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्

Feb Tue 2020 05:40:43

837 views

twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्
ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो । ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन ।
jack @jack

We recently discovered a bug where account passwords were being written to an internal log before completing a masking/hashing process. We’ve fixed, see no indication of breach or misuse, and believe it’s important for us to be open about this internal defect. https://twitter.com/twittersupport/status/992132808192634881 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?