Breaking News

संचारकर्मी ढुङेलको दसैं तिहारको रमाइलो तथा मन छुने भिडियो

Feb Tue 2020 05:40:47

816 views

संचारकर्मी ढुङेलको दसैं तिहारको रमाइलो तथा मन छुने भिडियो

[embedyt] http://www.youtube.com/watch?v=IsGm0wa16d8[/embedyt]

गीतकार होमराज श्रेष्ठको शब्द तथा गायकद्वय सञ्जय तुम्रुक तथा रुपक चौधरीको आवाज रहेको दसैं तिहार बिशेष गीत  आफन्तसँग यतिखेर युट्युब तथा सोसियल मिडियामा भाईइरल बनेको छ । उत्कृष्ट शन्द संयोजन , संगीत संयोजन , र गायनले निपूर्ण गीतलाई संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक नव ढुङेलले पिडा र हासो को समिश्रण भिडियो बनाएर सबैको मन जितेका छन ।

आफन्तसंग दसैं तिहार मनाउन नपाउडाको पिडा तथा पाए पछी को उल्लास भिडियोमा देख्न सकिन्छ । भिडियोमा कुबेर तमाङ, प्रकाश राउत, निशा लामा, आशा गौतम प्रजिता लगायतको अभिनय देख्न सकिन्छ । भिडियोका निर्माता बुद्दवीर लामा हुन । आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोको छाँयाकार अमृत सुनुवार हुन । माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई नब ढुङेलले निर्देशन् गरेका हुन । आर्टिस्ट नेपाल डट कम का प्रधान सम्पादक संचारकर्मी ढुङेलका दर्जनौ म्युजिक भिडियो तथा बिज्ञापन उत्कृष्ट छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?