Breaking News

तपाईको फेसबुक आइडी सुरक्षित छ कि छैन कमेन्टमा BFF टाइप गर्दा थाहा हुन्छ !

Feb Tue 2020 05:40:36

593 views

तपाईको फेसबुक आइडी सुरक्षित छ कि छैन कमेन्टमा BFF टाइप गर्दा थाहा हुन्छ !
Facebook आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्न तपाईले कमेन्टमा BFF टाइप गर्दा त्यो हरियो भयो भने सुरक्षित छ र कालो नै रह्यो भने आइडी सुरक्षित छैन भन्ने बुझिन्छ र त्यस्को पास वर्ड तुरन्त परिबर्तन गर्नुपर्छ । तपाईहरु पनि परीक्षण गर्न सक्नु हुन्छ। परीक्षणका लागि कमेन्ट बक्समा BFF टाइप गर्नुहोला ! #Does typing BFF in Facebook reveal if your account is at risk? Fact Check!! थप जानकारीका लागी याे लिंकमा क्लिक गर्नुस् ।। http://www.thatsnonsense.com/does-typing-bff-in-facebook-reveal-if-your-account-is-at-risk-fact-check/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?