Breaking News

ऋतककी ‘बहिनीको’ हट फोटोसुट

Feb Wed 2020 02:40:30

1314 views

ऋतककी ‘बहिनीको’ हट फोटोसुट
kanika-tiwari-7ऋतिक रोशनकी बहिनी यती ठुली भइसकिन की अब उनी हट फोटो सुट गर्न लागिपरेकी छिन। बलिउडका ह्याण्डस नायक ऋतिक रोशनकी बहिनी पनि अब फिल्म खेल्ने उमेरमा पुगि सकेकी छिन्। हालसालै उनले गराएको फोटोसुट निकै भाइरल भएको छ। कनिका तिवारी हो यी सुन्दरीको नाम। १५ वर्षको उमेरमै उनले बलिउडमा कदम राखेकी थिइन। १८ वर्षकी भइसकेकी कनिका अब बलिउडको फिल्ममा प्रमुख भुमिका निभाउन आतुर छिन्। वास्तवमा कनिका ऋतिकि बहिनी होइनन तर बलिउडमा उनको पहिलो भुमिका ऋतिकको बहिनीको रुपमा थियो। सन् २०१२ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म अग्निपथमा उनी ऋतिकी बहिनीको भुमिकामा देखिएको थिइन।             [gallery ids="113,114,115,116,118,119"]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?