Breaking News

बैज्ञानिक भन्छन्, 'हात मिलाउनभन्दा किस गर्नु लाभदायक'

Feb Tue 2020 05:40:47

478 views

बैज्ञानिक भन्छन्, 'हात मिलाउनभन्दा किस गर्नु लाभदायक'

हत्तपत्त कसैसँग किस गर्न सबैलाई अप्ठ्यारो लाग्छ । अति नजिकको व्यक्तिसँग वा सेक्स पार्टनरसँग मात्रै किस गर्ने पूर्वीय चलन छ । धेरैसँग वा नयाँ मानिसहरुसँग चुम्बन गर्नु खतरनाक हुन्छ भन्ने एउटा मान्यता छ । तर, पश्चिमा केही वैज्ञानिकहरुको खोजी भनै अर्कै छ । उनीहरुका अनुसार एकआपसमा हात मिलाउनु भन्दा बरु किस गर्नु सुरक्षित र लाभदायी मानिएको छ । नेदरल्याण्ड्सका केही वैज्ञानिकहरुले पत्ता लगाएको पछिल्लो एक तथ्यले भन्छ, ‘दिनभरी किस गर्नु भन्दा दिनभरी ह्याण्डसेक गर्नु धेरै खतरनाक हुन्छ । दिनभर ह्याण्डसेक गर्दा बरु हामी बिरामी हुने खरता हुन्छ । जति किसले हुँदैन ।’ एकआपसमा किस गर्दा शारिरिक रुपमा मात्रै नभएर मानसिक रुपमा पनि निकटता उत्पन्न हुने उल्लेख गर्दै लाभदायक ब्याक्टेरिया पनि एकआपसमा साटिने ति वैज्ञानिकहरुले बताएका थिए । साथै, किस गर्ने दुई मानिसबिच रशायन मिल्न गयो भने पृथक किसिमको आनन्द मिलने बताइएको छ । तर, चुम्वन गर्दा पार्टनरबिच खराब ब्याक्टेरिया साटिने मात्रै नभएर लाभदायक तथा भावनात्मक निकटता पनि दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?